राष्ट्रिय चिकित्सक संघ नेपालको मधेस प्रदेशको नयाँ कार्य समिति चयन भएको छ। जनकपुरमा सम्पन्न संघको प्रथम प्रादेशिक अधिवेशनबाट वीरगन्जका अध्यक्ष डा. नौसाद हक सहित १६ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
अहिले चिकितस्कहरुको समस्यालाई समाधाम गर्ने कोषाअध्यक्ष डा. दिपक चौरसियाले बताएका हुन् । उनले वर्तामान कार्य समितीले डाक्टरहरुको कार्य सम्पादन सँगै जनताहरुको सेवालाई कसरी छिटोछरिटो ढंगबाट उपचार सेवामा लागि पर्ने रणनिती अपनाइएको डा. चौरसियाले बताएका छन् । डाक्टरहरुलाई आफ्नो पेशालाई मर्यादित गर्दै जनताले हेर्ने दृष्टिकोण परिवर्तन ल्याउने योजना अधिवेशनबाट पारित गरिएको हो । अधिवेशनबाट
उपाध्यक्ष डा. गंगारमा खर्ग र डा. कृष्णा महर्जन, सचिवमा डा।आशिक झा,उप(सचिवमा डा. अवधेश मण्डल र महिला उप(सचिवमा डा. रमिता यादव चयन भएकी छन् ।कोषाध्यक्ष डा। दिपक चौरसीया चयन भएका छन् ।
सदस्यहरुमा डा।विशाल शर्मा, डा। अमरेस यादव, डा।फणिन्द्र अधिकारी, डा. विमल कुमार यादव, डा। केसर बहादुर साह, डा. राजेस नायक, डा. शैलेन्द्र साह, डा. राम प्रताप साह, डा. गंगा प्रसाद यादव, डा. मोस्तिकिम मन्सुर, डा. ओम प्रकास कुसवाहा, डा। सुरेन्द्र यादव, डा।वेद प्रसाद कुसवाहा, डा।उमेश कुमार कुसवाहा, डा. सुधिर यादव, डा. विरेन्द्र साह, डा. पंकज साह र डा. एराज खान चयन भएका छन् ।