वीरगञ्ज : पाँच वर्ष पूरा भएको अवसरमा सेञ्चुरी प्लाइ उद्योगले गरेको दुई नयाँ उत्पादन (एफआर र इ–जिरो) सार्वजनिक गरेको छ। नेशनल सेल्सका प्रमुख दिवाकर झाँको अध्यक्षतामा शनिबार नगर सभा हलमा सेञ्चुरी प्लाईले उत्पादन गरेको दुईवटा प्लाईको सार्वजनिक गरिएको छ ।सेञ्चुरी प्लाइको पाँचौं वार्षिकोत्सवमा दुई नयाूँएफआर र इजीरो ब्रान्ड नेशनल सेल्स प्रमुख दिवाकर झाँ,मार्केटिङ मेनेजर दिपेन्द्र कामत,मार्केटिङ मेनेजर विश्वास मिश्र लगायतले संयुक्तरूपमा सार्वजनिक गरेका हुन ।आफ्नो ब्रान्ड र उत्पादनहरू ‘गर्जनउड’ ब्रान्डअन्तर्गत सेञ्चुरी प्लाइले दुई नयाँ प्रकारका प्लाइउड बजारमा ल्याएको छ आग्निप्रतिरोधी प्लाइउड गन्धरहित प्लाइउड विशेषता र उपयोगिता आग्निप्रतिरोधी प्लाइउडस्यो प्लाइउडलाई आगोले ४५ मिनेटसम्म क्षति पुर्याउन सकेन—धुवाँ मात्र निस्कन्छ। यो अवधि भित्र आगो नियन्त्रण गर्न सकिएमा सुरक्षा प्रदान गर्ने दावा गरिएको छ।
यसमा प्रयोग भएको केमिकल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शक्तिशाली र दर्जागत छ पानी तथा मल-प्रतिक्रिया (सड्ने प्रवृत्ति)विरुद्ध पनि यो वाटरप्रूफ र टिकाउ छ।भवन, होटल, अस्पताल, बैंक, कार्यालय, र निजी घरमा यसको उपयोग विशेष लाभकारी हुन सक्छ। गन्धरहित (ई–जिरो) प्लाइउड परम्परागत प्लाइउडमा प्रयोग हुने ‘फर्माल्डिहाइड’ जस्ता कडा र गन्धपूर्ण रसायनबाट मुक्त, यसले बाँकी गन्ध ननिकाल्ने गुण राख्छ।यसले एलर्जी, स्वासप्रश्वास सम्बन्धी समस्या र अन्य स्वास्थ्य जोखिमहरू कम गर्न मद्दत पुर्याउँछ।विश्वका धेरै विकसित मुलुकहरूले मानव स्वास्थ्य र वातावरणसँग संवेदनशील रहेर यस प्रकारको प्लाइउडलाई अनिवार्य मान्यता दिएका छन्। उत्पादन मापदण्ड र विविधता यी प्लाइउडहरू अत्याधुनिक क्यालिब्रेटर मेसिनबाट उत्पादित हुन्छन्, जसले मोटाईलाई एकनास बनाउने गरेको बताएका हुन प्लाइउडको मोटाई ६mm भनिएको छ भने 5.99 वा 6.1mm होइन, अहिलाको मापदण्ड अनुसार ठ्याक्कै ६mm मात्र।
उपलब्ध मोटाईहरूस् ६ mm, १० mm, १२ mm, १९ mm, र २५ mm
निर्यात र वितरण प्लाइउडहरू धेरै जसो भारतीय बजारमा विशेष माग भएका छन् र सेञ्चुरीले बिहार, उत्तर प्रदेश, नयाँ दिल्ली, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र, गुजरात, ओडिसा, र पश्चिम बंगालमा निर्यात गरिरहेको छ। नेपालभर यसका उत्पादनहरू १०० वटा प्रमुख डिलरमार्फत बिक्री वितरण भइरहेको नेशनल सेल्सका प्रमुख दिवाकर झाँले बताएका छन् ।उनले बताए अनुसार
सिकर्मीहरूका लागि विशेष सुविधासेञ्चुरीले आफ्ना निर्माण–सिकर्मीहरूलाई निम्न सुविधाहरू उपलब्ध गराएको छ शिखर इन्स्योरेन्स मार्फत स्वास्थ्य बीमा (एक लाख रुपैयाँसम्म) सुविधा रहेको र
तराई अस्पतालमा १५ उपचार छुटप्रति महिनामा दुई वटा म ए मेक्सा सिनेमा टिकटयी विधाहरूको लागि सम्बन्धित संस्थासँग सम्झौता ९रिएको छ। सेञ्चुरी प्लाइ उद्योगले आफ्नो पाँचौं वर्षको सफलतापूर्ण यात्राको अवसरमा ‘गर्जनउड’ ब्रान्डमा फायर रिटार्डेन्ट र ई–जिरो (गन्धरहित) प्लाइउडहरू सार्वजनिक गरेको यो सुरक्षा, स्वास्थ्य र परम्परागत प्लाइडको उदघाटन गरिएको हो ।यश कम्पनीले उत्पादनलाई अगाडि बढ्ने सोचले यो कार्यक्रम आयोजना गरिएको कम्पनीका झाँले बताएका छन् ।शनिबार कम्पनीले दुईवटा प्लाइको उदघाटन गरेको छ।